Tag: news

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुम पठायाे

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको आवश्यकता बढिरहेकोले लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशनमा दाङको तुलसीपुरबाट स्वास्थ्यकर्मी र औषधिसहितको टोली हिँडेको हो । जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको…

पोखरा महानगरले पठायो राहत टोली, ५० लाख रुपैयाँ राहतकाे घोषणा

पोखरा महानगरपालिकाको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडा अध्यक्ष सहित १७ जना उद्धार टोली राहत लिएर जाजरकोट हिँडेको पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले जानकारी…

गएरातिको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५० बढी

 गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५६ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच…