Tag: news

त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा नियुक्त 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त…

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोल इंग्ल्यान्डविरुद्ध अग्रता

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोल इंग्ल्यान्डविरुद्ध अग्रता लिएको छ । एटलान्टा स्टेडियममा जारी खेलको ७औं मिनेटमा ब्रायन सिपेन्गाले गोल गर्दै…

नेपालले ६० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने योजना

नेपालले ६० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने योजना अघि सारेको छ। हाल ४० मेगावाट बिजुली निर्यात गर्दै आएकोमा अब २० मेगावाट थप गरी कुल ६० मेगावाट बिजुली निर्यात गर्ने भएको…

जनमतबाट बनेको सरकारले करको सदुपयोग गर्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताबाट प्राप्त म्यान्डेटका आधारमा बनेको सरकारले देशभरबाट संकलित करलाई आवश्यकता र प्राथमिकताअनुसार जिम्मेवारीपूर्वक उपयोग गर्ने बताएका छन्। प्रतिनिधिसभामा ‘आर्थिक विधेयक, २०८३’ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका…

कक्षा १२ को नतिजा सार्वजनिक, करिब ७० प्रतिशत विद्यार्थी सफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा अनुमोदन गरेसँगै नतिजा सार्वजनिक गरिएको हो। यस वर्ष नियमिततर्फ करिब…