Tag: local gov

ललितपुर महानगरमा डिजिटल जरिबाना प्रणाली सञ्चालन, अनलाइनबाटै भुक्तानी गर्न सकिने

प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज, पारदर्शी र छिटो बनाउने उद्देश्यसहित ललितपुर महानगरले डिजिटल जरिबाना प्रणालीलाई विस्तार गर्ने योजना अघि सारेको छ।

बेसीशहर नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा संचालित ७ दिने नि:शुल्क उद्यमशिलता विकास तालिमको आज तेस्रो दिन व्यवसायीक योजना सहित सम्पन्न

बेसीशहर नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा संचालित ७ दिने नि:शुल्क उद्यमशिलता विकास तालिमको आज तेस्रो दिन व्यवसायीक मोडल तथा योजना निर्माण प्रशिक्षण सहित सम्पन्न भएको छ।

लुम्विनी साँस्कृतिक नगरपालिकामा, च्याउ खेती सम्बन्धी तालिम सम्पन्न

च्याउ खेती प्रविधि सम्बन्धी २ दिवशिय तालिम एक कार्यक्रमका बिच समापन भएको छ।