Tag: world

ओमानमाथि नेपालको ११३ रनको शानदार जित

बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा…

नेपालले क्यानडालाई हराउदै, लिग-२ अंक तालिकामा छैटौँ स्थानमा उक्लियो

रोहित पौडेलको शतक र गुल्सन झाको आक्रामक ब्याटिङसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले पराजित गरेको छ। यो जितसँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।…

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

१३ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको…

टी–२०आई वरियतामा नेपाल दुई स्थान फड्को मार्दै १४औं स्थानमा

असोज-९, काठमाडौं । आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार नेपाल दुई स्थान माथि उक्लँदै १४औँ स्थानमा पुगेको छ । शुक्रबार जापानको नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित…

एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दै

जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ। आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ। नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ खेलाडी…