बूढीगण्डकीमा आकस्मिक बाढीः स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय
रखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय बनाइएको छ । स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ नम्बरमा सम्पर्क पनि भनिएको छ । नदीको बहाव निरन्तर…
