तिनाउ नदीमा बहाव बढ्यो, बुटवल नदी किनारका बस्तीमा उच्च सतर्कता
बुटवल, असोज ९ ।पाल्पा बुटवल क्षेत्रमा भइरहेको लगातारको भारी वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव बढ्दै गएको छ। नदीको बहाव बढेसँगै बुटवलका तिनाउ नदी तथा खोला किनारमा रहेका बस्तीहरूमा जोखिम…
