आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलूरुले पञ्जाब किंग्सलाई हराएको छ । उद्घाटन खेलमा बेंगलुरु चेन्नईसँग पराजित भएको थियो । घरेलु मैदानमा हिजो भएको खेलमा बेंगलूरुले पञ्जाब किंग्सलाई ६ विकेटले हराउदै आफ्नो खातामा पहिलो जित लेखाउन सफल भएको छ।
आईपिएलमा आज चेन्नई सुपरकिंङस र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुने छ ।
