भुटानमा हुने टी-२० प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ‘ए’ टोली घोषणा
भुटानमा डिसेम्बर ४ देखि १३ सम्म हुने पाँच राष्ट्र सहभागी टी-२० प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ‘ए’ टोली घोषणा गरेको छ। क्यानले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा…
