सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत २८ जना सहसचिवहरूको सरुवा गरेको हो । उक्त सरुवाको लिस्ट निम्न अनुसार रहेको छ।