नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई ओमानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इल्यासले बधाई दिएका छन्।

लामिछानेलाई बलात्कार मुद्दामा बुधबार उच्च अदालतले सफाइ दिएपछि ओमानका कप्तान इल्यासले समाजिक सञ्जालको माध्यमबाट बधाई दिएका हुन्।

कठिन समय कहिल्यै टिक्दैन, तर कठिन मानिसहरु…हजुर र नेपाली राष्ट्रको लागि शुभ दिन ,आगामी अध्यायहरूको लागि शुभकामना