Month: May 2024

एम्बुलेन्सको ठक्करबाट बुटवलमा महिलाको मृत्यु, २ जना घाइते   

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रहरी जवानको हत्यामा संलग्न रहेको आरोपमा मनमैजुमा ७ जना पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवानको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन्।