अन्तिम खेलमा हार्यो मुम्बई लखनउसँग
इन्डियन प्रिमियर लिग (आइपिएल)मा शुक्रबार आफ्नो अन्तिम खेल खेलेको मुम्बई लखनउसँग १८ रनले पराजित भएको हो।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा शुक्रबार आफ्नो अन्तिम खेल खेलेको मुम्बई लखनउसँग १८ रनले पराजित भएको हो।
नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।संसद्मा अवरोध खुलाउने विषयमा छलफलका लागि नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।
ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
एपीएफले ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधिमा ह्याट्रिक गरेको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।