दूधको बक्यौता भुक्तानीको माग गर्दै दूग्ध किसान फेरि आन्दोलित भएका छन् । यसअघि दुई पटकसम्म सहमति गरेको भए पनि कार्यान्वयन नभएकोले फेरि आन्दोलन गर्नुपरेको केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले बताउनुभयो ।