आज प्रतितोला सुन कतिमा किनबेच हुँदैछ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो, दुई बस बगायो
राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने ।
जारी प्रतियोगिता कोपा अमेरिका २०२४ को उपाधिका लागि सोमवार अर्जेन्टिना र कोलम्विया अर्को तर्फ युरो२०२४ को उपाधिका लागि स्पेन र इगल्याण्ड बिच प्रतिसपर्धा हुदै छ।