नेपाली यू-१९ महिला क्रिकेट टिमले पहिलो पटक आईसीसी यू-१९ महिला टी२० विश्वकपमा छनोट हुँदै इतिहास रचे
नेपाली यू-१९ महिला क्रिकेट टिमले पहिलो पटक आईसीसी यू-१९ महिला टी२० विश्वकपमा छनोट हुँदै इतिहास रचे ।
नेपाली यू-१९ महिला क्रिकेट टिमले पहिलो पटक आईसीसी यू-१९ महिला टी२० विश्वकपमा छनोट हुँदै इतिहास रचे ।
नागढुंगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द ।
बुधबार आईसीसी यु–१९ टी–२० विश्वकप एसिया छनोटमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो ।
यूएई महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।