२७ मंसिर, काठमाडौं । अघिल्लो दिनको तुलनामा भने बिहीबार मूल्य स्थिर हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।
चाँदीको भाउ पनि स्थिर छ । प्रतितोला १९२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
