Month: October 2026

सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले सानदार सुरूआत गरेको छ। शेर मल्ल र किशोर महतोको उत्कृष्ट बलिङमा सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै समेटेको लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३…

प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने कार्यक्रम रहेको छ। त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा…

एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेन: नेपाली क्रिकेट अमर रहोस्

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिनुभएको छ। एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी…

ओमानमाथि नेपालको ११३ रनको शानदार जित

बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा…

नेपालले क्यानडालाई हराउदै, लिग-२ अंक तालिकामा छैटौँ स्थानमा उक्लियो

रोहित पौडेलको शतक र गुल्सन झाको आक्रामक ब्याटिङसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा क्यानडालाई २४ रनले पराजित गरेको छ। यो जितसँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।…