७ पुस, काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो ।
आजका लागि एक लाख ४९ हजार छ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँ कायम भएको छ ।
