काठमाडौमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६:५२ मिनेट जाँदा काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्प गए लगतै मानिसहरु घर बाहिर निस्किएका थिए भने सडकमा सवारी साधन केहि समय रोकिएका थिए। थप विवरण आउन बाँकी रहेछ।