मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेल दिउँसो १२:१५ बजे स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ भने यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। नेपाल माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। 

By admin