सिम्रन परियार र महेन्द्र भण्डारीको स्वरमा लोकदोहोरी गीत ‘मुखै रसाउनी’ सार्वजनिक भएको छ । विष्णु भण्डारीको शब्द र संगीत रहेको गीतलाई महिन्द्र भण्डारीले एरेन्ज गरेका हुन् ।
गीतको भिडियो दोहोरी सेटिङमा निर्माण गरिएको छ । मुखै रसाउनी गीत ‘मधुस क्रियसन’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
