सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ।

प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले लाइन्सेन्स छपाइ कार्य बन्द हुने यातायात व्यवस्था विभागले बताएको छ। लाइसेन्स छपाइ कार्य जेठ २७ गतेदेखि २९ गतेसम्म बन्द हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ।

licence-1749025106.jpg