एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । ओमानको अल अमिरातमा हुने खेल बिहान ११:४५ बजे शुरु भनिएको खेल पानिको करण निधारित समय भन्दा धेरै ढिला सुरु भएकोले ८ ओभरको मात्र हुने भएको छ । एक खेल अघिनै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको नेपाल आजको खेल जितेमा समूह चरणमा अपराजित बन्दै सेमिफाइनल खेल्नेछ ।
