एसीसी प्रिमियर कप क्रिकेटमा टस जितेर फिल्डिङ गरेको नेपालले साउदी अरबलाई ६ उइकेटको फराकिलो जित हात पारेको छ । एक खेल अघिनै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको नेपाल आज जित संगै समूह चरणमा अपराजित बन्दै सेमिफाइनल खेल्ने भएको छ ।