उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राईसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने सात सांसद्हरुद्वारा आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइएका छन् ।
जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।
