असार-३, सोमबार। जारी विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालका लेग स्पिन्नर सन्दिप लामिछानेले २ विकेट लिए संगै कृतिमानि १०० विकेट पुरा गरेका छन्।
लामिछानेले यो २ विकेट संगै टि२० अन्तराष्ट्रियमा आफ्नो १०० विकेट पुरा गरेका छन् भने ५४ खेलमा यो रेकर्ड बनाउदै छिटो १०० विकेट पुर्याउने दोस्रो खेलाडी भएका छन् भने पहिलोमा ५३ खेलमा १०० विकेट सहित रसिद छन्।
आजको खेलमा पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १०६ रन बनाएको छ भने नेपाल
