डोटीको शिखर नगरपालिकाले घर बाहिर अस्थाइ टहरा निर्माण गरिएको भए त्यसै स्थानमा बस्न अपिल गरेको छ । मंगलबार बझाङ केन्द्र बिन्दु भएर आएको भूकम्प दोहरीन सक्ने सम्भावनालाई मध्यनजर गरी घर बाहिर अस्थाई टहरा भएकालाई सोही स्थानमा बस्न नगरपालिकाले अपिल गरेको हो ।

