आईसीसी टी-२० विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दै छन् ।

न्युजिल्यान्डले टस जितेर पहिले बलिङको निर्णय गरेको छ भने जिम्मी नीशम टोलीमा फर्किएका छन् । दक्षिण अफ्रिकाका लागि अघिल्लो खेल नखेलेका मार्को यान्सेन, केशव महाराज र कगिसो रबाडा टोलीमा फर्किएका छन् ।