१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोल इंग्ल्यान्डविरुद्ध अग्रता लिएको छ ।

एटलान्टा स्टेडियममा जारी खेलको ७औं मिनेटमा ब्रायन सिपेन्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका हुन् । चान्सेल म्बेम्बाकाे असिस्ट ब्रायनले गाेल गरेका हुन्। ब्रायनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *