मित्र राष्ट भारतमा आज माघ ०८ गते सोमबारका दिन अयोध्यामा नव निर्मित श्री राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेको र रामको विवाह नेपाली चेली सिता संग भएको हुदा यस महान दिनको अवसर पारेर गैडहवा गाँउपालिकाले एक दिने विदा घोषना गरेको छ।

गाँउपालिका अध्यक्ष सुरेन्द्र पौडेलले सुचना पत्र जारी गर्दै यस गाँउपालिका हाता भित्र आजको दिन कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछा, मासुको विक्रि वितरण कार्य नगरी दिनहुन समेत अनुरोध गर्दै स्वास्थ्य क्षेत्रको अत्यावश्यक सेवा वाहेक सबैकार्यहरु वन्द रहेको जानकारी गराउनु भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *