प्रचण्डको नयाँदिल्ली जाने तयारी मोदिको शपथमा
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् ।
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् ।
नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् ।
नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले पाँच सय र एक हजारको नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गरेका छन् ।
आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
चाबहिलमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।