Author: संवाददाता

कांग्रेस शीर्ष नेता प्रधानमन्त्रीसँग छलफलमा

नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।संसद्मा अवरोध खुलाउने विषयमा छलफलका लागि नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।

सुनचाँदी र नगद चोरीमा संलग्न ललितपुरमा ६ जना पक्राउ

ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

अघि बढे सभामुख कांग्रेस सांसदहरूको नाराबाजी बेवास्ता गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएका छन् ।