Author: संवाददाता

लुम्बिनी , गण्डकी, कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भरतपुरमा विद्यार्थी लिन गएको स्कुल बसमा आगजनी

चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।