आज क्रिसमस डे मनाइँदै
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्।
सुनको भाउ प्रतितोला दुई सय रूपैयाँ बढेयो ।
भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ लिएका छन् ।
दक्षिण एसियाकै पहिलो मानिने चुरियामाई सुरुङमार्ग हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ ।
सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आजबाट सुरु हुँदैछ ।