आज काग तिहार मनाइँदै।
तिहारको सुरुवात संगै कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ ।
तिहारको सुरुवात संगै कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ ।
गृहमन्त्री काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् ।
हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ ।
यसपालिको मनसुन बाहिरिन कम्तीमा एक साता लाग्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्।