भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी-२० विश्वकपको उपाधि
आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ।शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो।
आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ।शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो।
झापामा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ ।
चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् ।
सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।
असार-१५, शनिवार। कृषि मन्त्रालयल सहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने सङ्घ संस्था लगायत सर्वसाधारण समेतले राष्ट्रिय धान दिवस २०८१ आज धान रोपाई गरी यो दिवस मनाई रहेका छन्।