बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका चालक र हिमाल-तराई यातायातका चालकबीच कुटाकुट
बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका चालक र हिमाल-तराई यातायातका चालकबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए।
