Category: समाचार

उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद हेलिकप्टर

नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ ।