चितवन राष्ट्रिय निकुञ्जमा हुने व्यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्द
चितवन राष्ट्रिय निकुञ्जमा हुने व्यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्द रहने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा हुने व्यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्द रहने भएको छ ।
दुबई जान लागेका राजेशपायल राई अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजबाटै फर्काइए
माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार १ लाख ७८ हजार विद्यार्थी गणितमा अनुत्तीर्ण ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई २०८० को नतिजा सार्वजनिक गरेको छ । परीक्षामासहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै ग्रेड सहित उत्तीर्ण भएका छन् जस मध्य १८६ जनाले ४ जीपीए ल्याएकाछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई दिए गितार उपहार