Tag: Business

अर्थ मन्त्रालय आंशिक सेवा दिनसक्ने अवस्थामा

जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले अर्थ मन्त्रालय र मातहतका कार्यालयहरुमा ठुलो क्षति पुगेको छ । भन्सार, आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुमा आगजनीले क्षतिग्रस्त बनाएको मन्त्रालयले…