Tag: news

मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि कोलकाताको जित। यो हारसँगै मुम्बइका लागि औपचारिकता मात्रै बाँकी।

इन्डियन प्रिमियर लिगको १७‌ औं संस्करणको ५१ खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स १२ बर्ष पछी आफ्नो घरेलु मैदान वानखडेमा कोलकता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ। यो हारसँगै…

गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी प्रदेश सभा बैठक २३ गते दिउँसो ३ बजे डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ…

सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ ।

सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो।