Tag: news

झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट

झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।

बालाजु जेसीजको अध्यक्षमा सुरज पौडेल निर्वाचित

१० औं साधारण सभा तथा शाखा अधिवेसनबाट सर्वसम्मत रुपमा बालाजु जेसीजको अध्यक्षमा जेसी सुरज पौडेल निर्वाचित भएका छन् ।