Tag: news

सहकारी सम्बन्धी संसदीय छानबिन समितिले गर्‍यो गभर्नरसँग छलफल

सहकारी संस्थाका बचत दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्। 

नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागे

नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई जिबी राई पक्राउ गरेर ल्याउन आग्रह 

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने- जिबी राईलाई पक्रेर ल्याउनुस्, फूलमालाले स्वागत गर्छौं ।