विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ ।
लुम्बिनीलाई सुदूरपश्चिम रोयल्सले ४५ रनले पराजित गर्यो ।
जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।