Tag: sport

सन्दिपको कृतिमानि १०० विकेट। नेपालका लागि १०७ रनको लक्ष्य।

जारी विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालका लेग स्पिन्नर सन्दिप लामिछानेले २ विकेट लिए संगै कृतिमानि १०० विकेट पुरा गरेका छन्।

विश्वकप २०२४ मा नेपालले आफ्नो तेस्रो खेलमा भोलि दक्षिण अफ्रिकाको सामना गर्दै।

जारि टि२० विश्वकप २०२४ तर्फको ३१ औं खेल नेपाल र दक्षिण अफ्रिका बिच आर्नोज भली ग्राउण्डमा भोलि नेपाली समय अनुसार बिहान ५:१५ मा संचालन हुदै छ।

नेपाल र श्रीलंका बिचको खेल बर्षाको कारण रद्ध दुवै टोलिलाई एक-एक अंक।

जेठ-३०, बुधवार। जारी टि२० विश्वकप २०२४ तर्फको २३ औं खेल जुन नेपाल र श्रीलंका बिच सेन्ट्रल ब्रोवार्डमा नेपाली समय अनुसार बिहान ५:१५ मा संचालन हुने भनेको निरन्तरको वर्षाको कारण खेल…