कञ्चन १ रुपन्देहीमा रहेको टिम स्पिन्जर एग्रो प्रा. लि. विगत १२ वर्ष देखी च्याउ उत्पादनको क्षेत्रमा लगातर अगाडी बढिरहेको छ। यसै क्रममा आफ्नो सेवालाई थप गर्दै विगतका बर्षहरु देखी कन्ये च्याउ, गोव्रे च्याउ, मिल्की च्याउ, राजा च्याउ, सिताके च्याउको वीउ उत्पालन गर्दै च्याउ खेति गर्ने किसानहरुको माग अनुसार सप्लायर्स गर्दै आएको छ। निरन्तर च्याउ उत्पादनको क्षेत्रमा किसानको बढ्दो आक्रषनलाई मध्यनजर गर्दै यस बर्ष पनि धेरै किसानहरुको माग रहेकोले वीउ उत्पादनमा लागि रहेको टिम स्पिन्जर एग्रो प्रा. लि. का अध्यक्ष ज्यूले बताउनु भएको छ।

