हेटौडा जेसीजले आयोजना गरेको राष्ट्रिय वतृत्वकला प्रतियोगितामा मनिषा पौडेल प्रथम भएकि छन। प्रथम भए संगै उनले २५ हजार नगद, प्रमाण पत्र, मेडल प्राप्त गरेकि छन्। देशभर बाट छनोट भएका अन्तिम १० जना बिच भएको प्रतिस्पर्धामा ९ जनालाई पछी पार्दै नवलपुरकी चेली मनिषाले उपाधि हात पारेकि हुन। यसै गरि पोखराकि सुस्मा आचार्य दोस्रो र नवलपुरकै पुजा पराजुलि तेस्रो भएकि हुन उनि हरुले क्रमश १५ हजार र १० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।

वतृत्वकला “कहाँ छ खुसि” शिर्षकमा भएको थियो। विजेतालाई पुरस्कार तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उप प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले गर्नु भएको थियो।

By