एसियन गेम्स अन्तर्गत क्रिकेट तर्फ गोल्डका लागि ईण्डियाआज अफगानिस्तान संग भिड्दै छ। खेल नेपाली समय अनुसार दिउसो पौने १२ बजे देखी सुरु हुनेछ।

क्रिकेट खेल तर्फ फाईनल पुग्न हिजो भारतले बंगलादेशलाई र अफगानिस्तानले पाकिस्तानलाई सेमिफाईनलमा हराएका थिए। आजको फाईनल खेल हेर्न दर्शको चाप हुने आयोजको अनुमान रहेको छ।

By