नेपालले लाओसविरुद्ध बराबरी गोल गरेको छ । दोस्रो हाफको ४९औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै लाओसविरुद्ध १-१ गोलको बराबरी गरेका हुन् । यो गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरे । नेपालबाट १३औँ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् । 

By admin