नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी- २० सिरिजको लागि १८ सदस्यीय टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । त्रिकोणात्मक टी-२० सिरिजबाट सन्दीप लामिछानेले भने यसअघि नै नाम फिर्ता लिएकाले उनलाई समावेश गरिएको छैन । टिममा यसअघि एशियन गेम्स गुमाएका ललित राजबंशीले पुनरागमन गरेका छन् भने लोकेस बम, सुर्य तामाङले स्थान पाएका छन् ।
नेपाली टीम:
.jpg)
